Tuesday, February 10, 2009

मोदी मैदान

पर्बत जिल्ला पोखरा बागलुंग स्यांगजा र म्याग्दी जिल्ला को बिच भाग मा पर्ने रामणिये ठाँऊ हो यहाँ पर्येटक ठुलो संख्यामा भित्राने गर्दाछ्न पर्बत बाट घोरेपानी तातोपानी जोमसोम मनांग अनी मुस्तांग जाने पैदल यात्री पर्यटक पर्बत को पतिचौर बजुंग हुँदै घोरेपानी अनी कुश्मा म्याग्दी हुँदै मनांग ,मुस्तांग जन्छन।
बजुंग गाबिशा को फेदी मा मोदी खोला अनी शिर मा मैदान को चुली छ मैदान को चुली बटा सेता सेता हिमाल को अबलोकन गर्न सकिन्छ यहाँ आएर नरमाउने भन्ने पर्येटक कमै हुन्छन् ।

योगेन्द्र राज खत्री