Thursday, February 12, 2009



पर्बत जिल्ला को सदरमुकाम कुश्मा मा पर्ने गुप्तेस्वर गुफा को मध्ये भाग को चित्र हो यो लिस्नु बाटा अझै भित्र जाना सकिन्छ प्राकृतिक भगवन का पूर्ति हरु हेरना पाइन्छ आनौठो लगने कती बर्ष पहीले का पुराना आफसेअप बनेका दृश्य हरु छन् येश गुफा मा ।

दर्शन गर्न आउने पर्येटक को घुइचो लाग्छ ,अनी बिदेशी पर्येटक त झन् उत्साहित हुदै भ्रमण गर्छन ।

Tuesday, February 10, 2009

मोदी मैदान

पर्बत जिल्ला पोखरा बागलुंग स्यांगजा र म्याग्दी जिल्ला को बिच भाग मा पर्ने रामणिये ठाँऊ हो यहाँ पर्येटक ठुलो संख्यामा भित्राने गर्दाछ्न पर्बत बाट घोरेपानी तातोपानी जोमसोम मनांग अनी मुस्तांग जाने पैदल यात्री पर्यटक पर्बत को पतिचौर बजुंग हुँदै घोरेपानी अनी कुश्मा म्याग्दी हुँदै मनांग ,मुस्तांग जन्छन।
बजुंग गाबिशा को फेदी मा मोदी खोला अनी शिर मा मैदान को चुली छ मैदान को चुली बटा सेता सेता हिमाल को अबलोकन गर्न सकिन्छ यहाँ आएर नरमाउने भन्ने पर्येटक कमै हुन्छन् ।

योगेन्द्र राज खत्री

Monday, February 9, 2009

कुश्मा पर्बत बजार



हेर्नुश त कुश्मा को बजार कती अचम्मा परेरा बसेको छ दाया बाटा कलिगण्डकी बाया बाटा मोदी खोला बगीरहेको छ दुई तीर बाटा नदी ले घेरे को उच्च ठाउमा टुपुक्का बसेको छ बागलुंग पोखरा जाने बाटोले छोयेको छ । अति आश्चर्ये जनक गुप्तेस्वर गुफा पनी छ ।

मोदी खोला अनी पतिचौर बजार

कलिगण्डकी नदी कुश्मा पर्बत